नियम ३६
राष्ट्रपतिबाट सम्बोधन

(१) संविधानको धारा ९५ को उपधारा (१) बमोजिम राष्ट्रपतिले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सम्बोधनको जानकारी महासचिव वा निजको अनुपस्थितिमा सचिवले सदस्यलाई दिनेछ ।